WHAT'S NEW?
Loading...

Chulachuli online Radio

Showing posts with label हाम्रो बारेमा. Show all posts
Showing posts with label हाम्रो बारेमा. Show all posts
चुलाचुली ईलामका  जागरुक साहित्य प्रेमी साथीहरुको जमघटले बिगतमा भित्ते पत्रीकाबाट थालनी गरेको सँगम साहित्यिक पत्रीकालाई भित्तोमा मात्रै सिमित नगरी हवाइ पत्रीकाको रुपमा ढालेर केहि बर्षको साहित्यिक यात्रालाई निरन्तरता दिदै सिमित साथीहरु सँग मात्र हातेमालोले साहित्यको तुफान ल्याउन नसक्ने देखेका कारणले "सँगम साहित्य चौतारी" ब्लग मार्फत संसारै भरीका साहित्यिक मनहरु सँग हातेमाले गर्ने प्रयासमा छौ।
हाम्रो हुलाकी सम्पर्क सँगम साहित्यिक पत्रीका, चुलचुली-७, ईलाम हो भने इन्टरनेटमा  Www.sangamsahitya.blogspot.com    र  paudeldevendra185@gmail.com मार्फत हामी सँग सम्बन्ध बनाउन सक्नु हुनेछ। धन्यवाद!

              प्रधान सम्पादक


lok nath paudel

            उप - सम्पादक

roward siptungkha rai

           प्रमुख सहयोगी हरु 

devendra paudel

Dharma sandesh