WHAT'S NEW?
Loading...

Chulachuli online Radio

Showing posts with label स्थानिय. Show all posts
Showing posts with label स्थानिय. Show all posts
चुलाचुली पेल्टीमारी प्रवासी संजाल ले संचालन गरेरको चुलाचुली ७ नम्बर  बाट प्रवास मा हुने हाम्रा दाजु भाइ दिदि बहिनि हरु को नामावली संकलन गर्ने काम लाइ अझै सजिलो र छरितो होस भनेर यो वडा को माथिल्लो भाग लाइ पौरखी बस्ति नामाकरण गरेको छ।  पदम चौतारा देखि दमक जाने बाटो को पुर्बी भाग अनि आइतबारे बजार मास्तिर बाट यलम्बर चोक हुदै ५ नम्बर को मंगलसिद्धि बजार जाने बाटो को माथिल्लो भाग लाइ सिमाङ्कन गरि प्रवासी साथि हरु को नाम संकलन गर्ने काम लाइ साथ दिदै धर्म अधिकारि ले निम्न साथि हरु को नाम हामि लाइ उपलब्ध गराउनु भएको छ।


१ - धर्म अधिकारि - साउदी अरब 
२ - बिष्णू भट्टराई - कतार
३ - सन्त  योङ्ग हाङ्ग - मलेसिया
४ - मिलन आङ थुपो  - यु ए इ
५ - सुरेश हिङ माङ्ग  - साउदी अरब 
६ - दिपक हिङ माङ्ग - मलेसिया
७ - अस्बिन  देवान  -  यु ए इ
८ -  मातृ  थुलुङ्ग - मलेसिया
९ - इश्वरी खतिवडा - साउदी अरब 
१० -  दिलिप राइ  - साउदी अरब 
११ - मन तामाङ्ग  - साउदी अरब

चुलाचुली ७ नम्बर को आइतबारे बजार पूर्व अनि  मोतिहांग को घर को तेर्सो बाटो माथि र यलम्बर चोक को तेर्सो बाटो तल को भाग जसलाई हामि उज्वल बस्ति भनेर पनि  चिन्छौ  यो एरिया का दाजु भाइ हरु को को कता कता हुनुहुन्छ भनेर हामि ले खोजि गरेको थियो जस मा ख्याम बानिया ले धेरै ठुलो सहयोग गर्नु भएको छ। यो भाग का साथि हरु जो हामि संग  सिधा सम्पर्क मा हुनुनुन्छ वहा हरु को नामावली हामि ले प्रकासन गरेका छौ कोइ छुट्नु भएको छ भने हामि लाइ जानकारी गराउनु भयो भने हामि धेरै आभारी हुने थियौ।
१ - श्याम राइ  - कोरिया 
२ - राजु राना मगर  - कोरिया 
३ - दिपेन राना मगर  - कोरिया
४  - अनिल लावती - कतार 
५  - बिक्रम हंग्सुरुम्बा  - साउदी अरब 
६ - गुमान सि फियाक - कतार 
७  - सन्त सुहांग - यु ए इ  
८ - जगत फियाक - बहराइन 
९ - ख्याम बानिया -  यु ए इ 
१० - रुद्र  फियाक  - कतार
११ - दिल बहादुर बानिया  -  कुवैत 

हाम्रा आत्मिय सहयोगी मित्र मनिष राइ ले उपलब्ध गराउनु भएको यो नामावली जो आजकाल चुलाचुली सुदंधित माटो को सुगंध बाट टाढा हुनुनुन्छ।  वहा हरु सबै लाइ हाम्रो संगम को तर्फ बाट मिठो सम्झना अनि परदेस मा हुदा आफ्नो सरिर को ख्याल गर्नु होला स्वास्थ्य को पनि ख्याल गर्नु होला। 


१ - भुमि गिरि - साउदी अरब                          
२ - दिलिप राइ - मलेसिया 
३ - कमल राइ - मलेसिया 
४  - ज्ञान  बा. राई - कतार 
५ - सन्तोष बा. थुलुङ्ग - मलेसिया 
६ -  बिमला बोखिम  - साउदी अरब
७ - सुबास आङ्गथुपो -साउदी अरब
८ - सिव गिरि - कतार  
९ - दिनेस गिरि - कतार  
१० - कुमार गिरि - साउदी अरब 
११ - कमल भुजेल  - साउदी अरब 
१२ - बिक्रम तिरुवा - साउदी अरब
१३ - देब कुमार तिरुवा - कतार  
१४ - मुना राइ  - मलेसिया 
१५ - दिनेस राइ - मलेसिया 
१६ - सबिन राइ - यू ए इ 
१७ - गङ्गा लिम्बु  - कतार  
१८ - सचिन राइ - मलेसिया 
१९ - मनोज राइ - मलेसिया 
२० - राजेस राइ  - मलेसिया 
२१ - बिशाल राइ  - साउदी अरब 
२२ - जीवन राइ  -कतार 
२३ - मणि राइ  - कतार 
२४ - दुर्गा राइ  - मलेसिया 
२५ - गल्लिघरे आम्बु - मलेसिया
२६ - सुदिप राइ  - मलेसिया 
२७ -  दुर्गापौडेल  - मलेसिया
२८ - कृष्ण  खडका - मलेसिया
२९ - मदन राइ - साउदी अरब
३० - टंक खडका - साउदी अरब 
३१ - कुमार मगर -कतार  
३२ -  बसन्त राइ  - साउदी अरब 
३३ - जुद्ध राइ - कोरिया 
३४ -रोवर्ड राइ -  यू ए इ 
३५  - सुरज राइ  -साउदी अरब
३६ - बिसाल राइ  -साउदी अरब 
३७ - मनिष राइ  - साउदी अरब 
३८ - भेनस राइ  - साउदी अरब 
३९ -हरि नन्द राइ  - मलेसिया 
४०  - प्रताप राइ - कतार 
४१ - दिपेन राइ  - कतार 
४२  - बिशाल जबेगु   -  यू ए इ  
४३  - कृष्ण राइ  - मलेसिया 
४५ - देवेन्द्र पौडेल - साउदी अरब 
४६ - राजेस पौडेल - मलेसिया 
४७ - रोसन पौडेल - साउदी अरब
४८ - राज राइ - साउदी अरब


जुनसुकै दिवस वा समारोहमा विद्यार्थीलाई सहभागी गराएर कार्यक्रम सफल बनाउने र कक्षा कोठामा शिक्षकको एकाधिकार कायम राख्ने परम्पराले विद्यालयमा विद्यार्थीहरुले अपनत्व बोध गर्दैनन् । यस्तो क्रियाकलापले विद्यार्थीहरुमा कक्षा छाड्ने र अनुशासनमा समेत ह«ास आउने गरेको छ । यस्तो गलत परम्परालाई तोड्न र विद्यालयलाई बालमैत्री बनाउन इलाममा विद्यालयका गतिविधिलाई पनि बालमैत्री बनाउन थालिएको छ ।
पश्चिमी इलामको जीतपुर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुले नै विद्यालयका सम्पूर्ण गतिविधि आफैँ सञ्चालन गर्न थालेका छन् । कक्षा कोठाको साँचो आफैँ लिने र समयमा विद्यालय खोल्नेदेखि लिएर, कक्षा कोठा सफा गर्ने र प्रत्येक दिनको प्रतिवेदन  आलोपालो तयार गर्नेसमेत गरेका छन् । गोजि तालिका तयार पारि कक्षा कोठामा प्रत्येक दिन आफ्नो जिम्मेवारी बाँडफाँडले जिम्मेवारी बोध हुने प्रधानाध्यापक खडानन्द अधिकारी बताउँछन् ।
नियमित विद्यालय आउने, विद्यालय आउँदा पोशाक अनिवार्य लगाउने, कक्षामा मोवाइल नल्याउने, कक्षाभित्र खानेकुरा नखाने जस्ता नियम विद्यार्थी आफैँले बनाएर पालना गर्ने गरेका छन् । विद्यार्थीहरुलाई यस्तो जिम्मेवारी दिँदा समयमै विद्यालय आउने, कक्षा छाड्ने क्रम रोकिने र अनुशासन पालना हुन थालेको अधिकारीको भनाई छ ।
नेपाल शिक्षक युनियन इलामका अध्यक्ष पूर्णप्रसाद गौतमले विद्यालयमा सरोकारवाला, शिक्षक, अभिभावक, विद्यार्थी सबैले आफ्नो दायित्व बोध हुने कार्यक्रम विभिन्न शैक्षिक अभियानमार्फत सञ्चालन भएको जानकारी दिए । इलामका बरबोटे, चुलाचुली लगायतका विद्यालयमा बालमैत्री बनाउने कार्य भएको छ । शैक्षिक जागरण, उत्तरदायित्व पहिचान जस्ता अभियानमार्फत गतिविधि सञ्चालन गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयले यस्तै अभियानलाई बढावा दिन विद्यार्थी भर्ना अभियान र विद्यार्थी स्वागत कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विद्यालय शान्ति क्षेत्र घोषणा अभियान, विभिन्न तालिम गोष्ठिमा पनि बालमैत्री विद्यालयका कुरा उठाइने गरेको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए । कक्षामा शिक्षकले लौरो बोकेर जाने पारिपाटि अन्त्य हुनै लागेको उनले बताए ।
इलाम जिल्लामा नीजि र सामुदायिक विद्यालयमा कक्षा छाड्ने दर समेत घटेको उनले जानकारी दिए । विद्यालय नआउने विद्यार्थी करिब साढे तीन प्रतिशतको हाराहारीमा रहेको उनको भनाई छ । 
 पटकपटक शिक्षक अध्यापन अनुमति पत्रका लागि परीक्षा सञ्चालन भएपनि उक्त पीरक्षामा सामेल नभइकन अनुमति पत्र बेगर नै पढाइरहेका जिल्लाका १९ जनाको म्याद अब विद्यालयले नथप्ने भएका छन् । अध्यापन अनुमति पत्र वा लाइसेन्स नभएका शिक्षकलाई असार मसान्त सम्मको तलब खुवाएर साउन १ देखि बिदा दिने शिक्षा विभागको सर्कुलरपछि उनीहरुको जागिर समाप्त हुने भएको हो ।
जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले हालसम्म विद्यालयमा कार्यरत १९ शिक्षकको लाइसेन्स नभएको पाइएको छ । उनीहरुमध्ये १३ जना विभिन्न विद्यालयमा गणित र विज्ञान विषय पढाउने आइएस्सी रहेका छन् । यस्तै अन्य ६ जना प्राथमिक तहमा कार्यरत अस्थायी शिक्षक हुन् । सबैलाई म्याद समाप्त भएको पत्र थमाइएको छ ।
शिक्षा विभागले लाइसेन्स बिना शिक्षक नै नहुने परिपत्र यस अगाडि गरेको थियो । आफ्ना विद्यालयमा लाइसेन्स नभएका शिक्षक भए उनीहरुलाई म्याद नथप्न र पछि त्यस्तो पाइएमा विद्यालय प्रशासन स्वयम् जिम्मेवार रहेने समेत शिक्षाले जनाएको छ । तर यो नियम लाइसेन्सको परीक्षा दिएका तर रिजल्ट आउन बाँकी शिक्षकका हकमा लागू नहुने भएको छ । लाइसेन्स नलिएका र अस्थायी लाइसेन्सको म्याद समाप्त भएकाहरुलाई लागू हुनेछ ।
२०५९ सालदेखि शिक्षकका लागि अध्यापन अनुमति पत्र अनिवार्य गरिएको थियोे । तर त्यसपछि पनि खुलेका १०–१५ परीक्षामा सामेल नभएर प्रतिष्पर्धा गर्न हिच्किचाउने शिक्षकहरुलाई अब हटाइने भएको हो । 
आज मिलन क्लब को उपाध्यक्ष जिबन श्रेस्ठ को ममतमही आमा को मृत्यु को १३औ पुन्य तिथी मा मिलन युवा क्लब चुलाचुली ५ इलाम र नेपाल तरुण दल क्षेत्र नं-२ ईलाम बाट  मृतक आत्मा को चिर सान्ती को लागी समबेदना दिदै ।
सँगम साहित्य परिवार पनि मृतक आत्मा को चिर सान्ती को कामना गर्दै सोक सन्तप्त परिवार मा धैर्य धारण  गर्ने सक्तिमीलोस भन्ने कामना गर्दछ


 

लामको नयाँवजारमा सोमवार भएको आगलागी पिडितलाई नेपाल रेडत्रस सोसाइटी इलाम शाखाले राहत वितरण गरेको छ । शाखा सभापती देवीप्रसाद गौतम र उपमन्त्रि डोरप्रसाद उप्रेतीले पिडितलाई त्रिपाल, कम्वल, लत्ताकपडा र भाँडाकुडाँ वितरण गरेको रेडक्रस इलामका सहजकर्ता रोम आचार्यले जानकारी दिए । रेडक्रसले छ परिवारलाई अत्यावश्यक सामाग्री प्रदान गरेको हो । त्यस्तै कोठा भाडामा लिएर वस्ने एक परिवारलाई समेत एक थान त्रिपाल वितरण गरेको शाखा सभापती गौतमले जानकारी दिए । रेडक्रसले पिडितको घरघरमा नै पुगेर सामाग्री वितरण गरेको थियो । प्रति परिवार पाँच हजार माथीको राहत सामाग्री प्रदान गरेको रेडक्रस इलामले जानकारी दिएको छ ।
त्यस्तै सोहि आगलागी पिडितलाई स्थानिय वासीन्दाले समेत राहत सङ्कलन गरिरहेका छन् । सङ्कलनको पहिलो दिन अर्थात मङ्गलबार एक लाख अठार हजार सङ्कलन गरिएको स्थानिय सिटी शेर्पाले जानकारी दिए । पैँतिस हजार वरावरको अन्य जिन्सी सामाग्री समेत सङ्कलन गरेको शेर्पाले वताए । नयाँवजारमा मङ्गलबार ९हाट० वजार लाग्ने भएकाले पनि पहिलो दिन थुप्रै राहत सङकलन गर्न सकिएको उनको भनाई छ । स्थानियले पहिलो दिन वजार क्षेत्र भित्र मात्र राहत सङ्कलन गरेको र विहिबारवाट अन्य स्थानमा समेत राहत सङ्कलन गरिने जानकारी दिए । उनीहरुले ब्यापारी, स्थानिय तथा हाट भर्न आएकाहरुवाट रकम तथा जिन्सी सामान सङ्कलन गरेको थियो । आगलागी पिडितहरु हाल त्रिपाल मुनी त कोहि छिमेकीकोमा सरण लिएर वसिरहेका छन् । सोमवार दिउशो भएको आगलागीवाट पाँच वटा घर जलेर पुर्ण नष्ट भएका थिए भने एक घर भत्काइएको थियो । सहयोग गर्न पिडित तथा स्थानियले सम्पुर्णमा आग्रह समेत गरेका छन् ।
फ्नै हजुरआमाको घाँटी थिचेर हत्या गरी फरार रहेका झापाको मेचीनगर–१० काँकडभिट्टा निवासी २३ वर्षीय रञ्जित लिम्बूलाई प्रहरीले आज इलामबाट पक्राउ गरेको छ ।
इलामको एक घरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिम्सिनाले जानकारी दिए । उनी गत जेठ १४ गते राति ८२ वर्षीया हजुरआमा रणमाया लिम्बूको हत्या गरेर फरार भएका थिए । प्रहरीले लिम्बूसँगै सोही ठाउँ निवासी १८ वर्षीया लक्ष्मी विकलाई पनि पक्राउ गरेको छ । उनी रञ्जितकी प्रेमिका हुन् ।
परिवारले अन्तर्जातीय प्रेम सम्बन्धलाई मान्यता नदिएपछि रञ्जितले हजुरआमाको हत्या गरी प्रेमिका लक्ष्मीलाई लिएर फरार भएका थिए । हत्यामा संलग्न दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । लामो समयदेखि लिम्बू र विकबीच प्रेम सम्बन्ध रहेको र त्यो सम्बन्धलाई बचाउन उनीहरुले हजुरआमाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले १४ गते राति २ बजे वृद्धा महिलाको हत्या गरी कानमा लगाएको मुन्द्री, नाकको फूली, घाँटीको तिलहरी तथा थैलीमा रहेको नगद रु १० हजारसमेत लगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
एक साताअघि गएको विनाशकारी भूकम्पमा इलाममा ३०० घर पूर्णरूपमा ध्वस्त भएका छन् । भूकम्पबाट एक हजार ८९३ घरमा आंशिक क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले बताए ।
यस्तैगरी ६६ वटा पक्की, दुई हजार १२१ कच्ची घरमा भूकम्पले क्षति पु¥याएको छ । जिल्लाका तीन नगरपालिका र ३८ गाविसमा भूकम्पले करोडौँको क्षति पु¥याएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पीडितलाई राहत वितरणका लागि नेपाल रेडक्रस सोसाइटी र जिल्ला प्रशासन कार्यालयको अगुवाइमा क्षतिको अनुगमन सुरु गरिएको छ । अनुगमनपछि वास्तविक विस्थापित र पीडितलाई मात्र राहत प्रदान गर्न सहजता होस् भनेर अनुगमन गरिएको र बुधबारदेखि राहत वितरण गरिने रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति देवीप्रसाद गौतमले बताए।
 निबार मध्यान्ह आएको भूकम्पको प्रभाव इलाममा नेपालका अन्य जिल्लाको भन्दा कम देखिएको छ । आजसम्म इलामेली मिडिया ग्रुप लाई प्राप्त खबरअनुसार भूकम्प जाँदा भाग्ने क्रममा दुईजना घाइते भएका छन् भने १७ वटा घर चर्किएर बस्न जोखिम अवस्थामा पुगेका छन् । गाउँमा रहेका नेपाल प्रहरीको ६ वटा प्रहरी चौकी भवन, पूmएतप्पामा स्वास्थ्य चौकी भवन, गणीथुम्कास्थित नेपाली सेनाको भवन, कन्यामस्थित गाविस कार्यालय रहेको भवन, इलाम नगरपालिकाले निर्माण गरेको भ्यू टावर र आमचोकको कालिका विद्यालयसहित जिल्लाका केही विद्यालयका भवनहरु चर्किएको खबर पुष्टि भइसकेको छ ।
राती भुकम्प भएको भन्दै भाग्ने क्रममा इलाम नपा ५ का छत्रबहादुर चाहार ९ढाडमा चोट० र दानाबारीकी गोमा अधिकारी ९खुट्टामा चोट० घाइते भएका हुन् । त्यस्तै इलाम नपाका ३ र ७ नम्बर वडाका ४ घर, देउमाई नपाका ३ घर, नामसालिङ गाविसको १ घर र पूmएतप्पा गाविसका ९ घर चर्किएर बस्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
इलाममा ठूला क्षति हुन नपाएपनि आइतबारसम्म पटक पटक भूकम्प आइरहेकाले त्रास भने बढिरहेको छ । भूकम्प गएपछि आइतबार बिहान जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर सबैलाई संयम भएर सुरक्षित रहन आग्रह गरेको छ । भूकम्पबाट देशभर मृत्यु भएका ब्यक्तिहरुको श्रद्धाञ्जलीस्वरुप एक मिनेट मौनधारण गरेर शुरु गरिएको बैठकले प्रभावित क्षेत्रको मानवीय तथा भौतिक क्षति र अवस्थाको तत्काल लगत संकलन गर्नेसहितका पाँचवटा निर्णय गरेको छ ।
लगत संकलनका लागि हरेक गाविसमा गाविस सचिव तथा नगरपालिकामा कार्यकारी अधिकृतको नेतृत्वमा स्थानीय नागरिक वडा मञ्च तथा सचेतना केन्द्र, प्रहरी र रेडक्रसको सहभागितामा समिति बनाइने जनाइएको छ । त्यस्तै इलाम जिल्लाका सम्पूर्ण विद्यालय सोमबार ९आज०देखि चारदिन विदा दिन जिल्ला शिक्षा कार्यालयमार्पmत निर्देशन गर्ने, इलाम बाहिर भूकम्पबाट घाइते भएकाहरुका लागि रेडक्रस तथा जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा रगत संकलन गर्ने र पठाउने, टेलिफोन तथा मोबाइल, विद्युत, स्वास्थ्य र खानेपानी जस्ता प्राथमिक आवश्यकताका कुरा २४सै घण्टा अपडेट राख्न सम्बन्धित निकायहरुलाई निर्देशन दिने अनि इलाममा चाहिने र केन्द्रीय दैवी प्रकोप उद्धार समितिमा पठाउनका लागि राहत संकलन कार्य गर्ने तथा जिल्ला दैवी प्रकोप उद्धार समितिको नाममा रहेको बैंक खातामा राहत सहयोग जम्मा गरेर सहयोग गरिदिन सबैलाई सञ्चारमाध्यममार्पmत आग्रह गर्ने निर्णय समितिले गरेको छ ।
यसैबीच शनिबारदेखि पटकपटक आइरहेको भूकम्पले हजारौँ नेपालीको ज्यान लिएको र हजारौँ घाइते बनाएको तथा अर्बौ सम्पत्ति ध्वस्त भएको एवम् लाखौँ नागरिक सुरक्षाका लागि घरबाहिर बस्न बाध्य भएको अवस्थाप्रति स्तब्ध भएको जनाउँदै इलामका राजनीतिक दलहरुले विज्ञप्ति निकालेर श्रद्धाञ्जली तथा सहानुभूति प्रकट गरेका छन् । नेपाली काङ्ग्रेस, नेकपा ९एमाले०, एकीकृत नेकपा ९माओवादी०ले आइतबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर श्रद्धाञ्जली तथा सहानुभूति प्रकट गरेका हुन् । ती पाटीहरुले विज्ञप्ति मार्पmत नै उद्धार र उपचारमा प्रभावकारी ढंगले काम गर्न सरकारलाई, उद्धार र राहत उपलब्ध गराउन सम्बन्धित संघसंस्थाहरु र पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।
हुलाकी राजमार्गअन्तर्गत झापाखण्डको कन्काईमाईमा निर्माणाधीन पक्कीपुलको निर्माणकार्य सुस्त बनेको छ।
पप्पु माहादेव जेभिले निर्माणको जिम्मा पाएको ७ सय २४ दशमलब ८ मिटर लम्बाईको सो पुलको निर्माण कार्यले गति लिन नसक्दा निर्माण कार्य सुस्त बनेको हो । २०६८ साल जेठ ३१ गते निर्माण कम्पनी पप्पु महादेव जेभिले २०७२ जेठ ३० गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी नेपाल सरकारको ३० करोड ४० लाख ९० हजार रुपैयाँमा सो पुलको निर्माण शूरु गरेको हो । नेपालककै सवैभन्दा लामो भनिएको सो पुलको निर्माण सम्पन्न गर्ने मिति सकिनै लाग्दा अहिले सम्म ३० प्रतिशतमात्र काम सम्पन्न भएको सडक विभाग हुलाकी राजमार्ग अयोजना कार्यालय इटहरीका इन्जिनियर रामदेब शाहाले जानकारी दिए । हुलाकी राजमार्ग अन्तर्गत पूर्वाञ्चलमा निर्माण भइरहेका पुलहरुको सुपरिवेक्षणको काम सडक विभाग हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीले गर्दै आएको छ
मंगलबारेमा जारी लण्डन आइस मंगलबारे अन्तर्राष्ट्रिय गोल्डकपको फाईनलमा झापा र सिक्किमले भिडन्त गर्ने भएको छ । बिहीबार सिक्किमले माईभ्यालीलाई हराउँदै फाईनलमा प्रवेश गरेको हो । बुधबार भएको अन्तिम सेमिफाइनलमा माईभ्याली फुटबल क्लब इलामविरुद्ध टाइब्रेकरमा ४–३ गोलको जित दर्ता गर्दै सिक्किम फाइनलमा पुगेको हो । निर्धारित र अतिरिक्त समयमा १–१ गोल भई बराबरी बएपछि टाईब्रेकरमा विजेता निर्धारण गरिएको थियो । खेल सुरु भएको सातौं मिनेटमा इलामका सुवास राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । राईले हेड मार्फत आकर्षक गोल गरेका थिए । त्यो अग्रता निर्धारीत समयसम्म टिकाउन नसक्दा इलामको उपाधि चुम्ने सपना चकनाचुर बन्यो । प्रतिष्पर्धात्मक खेलमा ६८ औं मिनेटमा सिक्किमका लक्ष्मण सुब्बाले गोल गरी खेललाई बराबरीमा ल्याए । यता घरेलु दर्शकको बढी समर्थक पाएको इलामले पनि लगातार आक्रमण जारी राख्यो । दुवै टिमबाट गोल हुन सकेन । अतिरीक्त समयमा गोल हुन नसकेपछि टाईब्रेकरमा विजेता निर्धारण गरिएको थियो । सिक्किमले उपाधिका लागि शनिबार फाइनलमा 
दावेदार मानिएको झापा फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

एक पुरानो मोतिहाङ देबि थान भनेर चिनिने यो तस्बिर चुलाचुलि ७ पेल्टीमारि मा अवस्थित छ।

पाथिभरा देबि माता को एक मन्दिर यहि स्थान मा बनाउने भन्ने गाउ घर का सबै परदेसि दिदि बहिनि दाजुभाइ को पहल हो। तपाइ को के छ त बिचार ?
 निर्माण संझौता भएको तीन वर्ष बितेपनि दानाबारी–राजदुवाली सडक खण्डको गरुवा खोलामा रहेको पुल निर्माण कार्य अलपत्र हुँदा स्थानीयबासीले सास्ति खेप्नु परेको ।  निर्माणाधिन पुलको प्रगति तीन वर्षमा २० प्रतिशत मात्रै रहेको छ । ५० मिटर लामो पुल निर्माणका लागि २०६८ असारमा सम्झौता भएको थियो । १ करोड ८६ लाख ६३ हजारमा निर्माण सम्झौता भएको निर्माण
चुलाचुलि गाउ बिकास समिति को कार्यलय मा लामो समय देखि कार्यरत चुलाचुलि ८ निवासि श्री बेनुप प्रसाद रिजाललाई पुत्रिसोक परेको हुदा सोक सन्तप्त परिवार लाइ धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन ।साथै मृतक आत्मा को चिर शान्ति को कामना...

संगम साहित्य परिवार
यलम्बर चौक 

धर्म सन्देश
चुलाचुली
देस ले जे जस्तो गती लिएता पनि इलाम को चुलाचुली गाउ बिकास समिती मा भने निरन्तर बिकास निर्माण का  कामहरु सुचारु रुप ले चली राखेका छन । सिमित श्रोत  भएको यो गाउ बिकास समिती मा गा बि स को अनुदान देखी अरु कुनै पनि श्रोत छैन आम्दानिको ।जिल्ला बिकास समिती ले पनि त्यती किन हो कुन्नी सदर मुकाम देखी भौगोलिक दुरी मा टाढा भएर होकी यो क्षेत्र को बिकास निर्माण मा  चासो दिदैन । तर खाने मुख लाई जुङा ले छेक्दैन  भने झै
                                                              सुश्री करुणा गौतम
                                                                  सुश्री संगीता राई          
                                                              उत्तम केरुङ