पुलकाे जग निमार्ण लगभग अन्त्यतिर
चुलाचुली/ इलामको दक्षिणी गाविस चुलाचुलीवासी र झापाको उत्तरी गाविस लखनपुर सिमलेवासीले रतुवा खाेलामा पक्कि पुल निमार्ण सुरूभएपछि बर्षियाै देखि खेप्दै अाएकाे सकसबाट मुक्त हुने दिन नजिकन्दैछ । ...
साहित्य,कला र संगितको संगम...
Search form is empty!
चुलाचुली/ इलामको दक्षिणी गाविस चुलाचुलीवासी र झापाको उत्तरी गाविस लखनपुर सिमलेवासीले रतुवा खाेलामा पक्कि पुल निमार्ण सुरूभएपछि बर्षियाै देखि खेप्दै अाएकाे सकसबाट मुक्त हुने दिन नजिकन्दैछ । ...
चेतन आङथुपो चुलाचुली । विद्यालय छुटाएर बाटो खन्न सहभागि भएका कक्षा– ५ मा अध्यनन गर्दै गरेका मनिस विकले भने, ‘घण्टौ लाएर उकालो आरालो हुँदै खोल्सा–खोल्सीको बाटो विद्यालय जानु...
पारिजात चुँडालेर बन्धनबाट आँप, बेल र पिपलको पातहरूकाएउटी विवश बेहुलीको चाहनाजस्तोउम्कन नसक्ने होइन मुक्तिपर्यावरण नमिलेको माटोमाफुट्न नसकेको दाखको बिरुवा होइन मुक्तिज्युँदो मान्छेको मुटु ज्युँदो मान्छेलेहत्केलामा यसै निचोर्न सक्दैनएउटाले...
(एक) आधारभूत आवश्यकताहरुलेजिन्दगीलाईजवरजस्ती बलत्कार गरेपछि गर्भिणी जिन्दगीलेजन्माउछ थुप्रै निरोगि अभावहरु ओ 'कवि ज्यू'ब्राण्डेट आभावहरु उत्पादन गर्नेजिन्दगी मसिन हो? दजनौ इच्छाहरु छोपेरबषौ-बर्षदेखी झुण्डिरहेको अभावका जिर्ण पर्दाहरुहँन अझै किन च्यातिदैनन्...
म साँच्चै दया लाग्दो छु ?मेरो साथीको नजरमात्यस्तो लाग्छु रे‘भविष्य बन्छ तआर्थिक सुध्रिन्छ तयदि हुन्छ भनेतँ आफ्नैलक्ष्यमा निरन्तरता देहैन् भने सोचआवश्यकता पैसा नै हो ।बाँकी उमेरबाँकी समय संगैजान...
म नारी तिमी पुरुषउही श्रृष्टिका रचनातात्विक भिन्नता छैनशाब्दिक भिन्नता पनि छैनकेही सोचका उपजहरुहामी बीच बलिया पर्खाल भएका छन्त्यसैले आऊबस अगाडिहामी बीचको अस्पष्टता हटाऔं सौन्दर्य कहाँ सीमामा बाँधिन्छन्सुगन्ध कहाँ...
...
खल्ती भरि कार्यक्रमका VIP र VVIP टिकटहरु छनसहयोगका रसिदहरु उतिनै छन्बोलकबोलको भाखा नाघेकोमहिनौं भइसक्योसंघसंस्थाको बहिखातामाथाहा छैन आफैलाईकहिले सम्ममा फर्छौट गर्नु पर्ने होयो कंक्रिटको शहरकोउधारो जिन्दगी । झोला भरिआफन्त कलाकारहरूले...
चुलाचुली पेल्टीमारी प्रवासी संजाल ले संचालन गरेरको चुलाचुली ७ नम्बर बाट प्रवास मा हुने हाम्रा दाजु भाइ दिदि बहिनि हरु को नामावली संकलन गर्ने काम लाइ अझै सजिलो...
काठमाडौं, ६ असोज । नेपालमा घोषणा भएको संविधान आफूले चाहेको जस्तो नभएपछि असन्तुष्टि जनाइरहेको भारतले बुधबार अर्काे कदम चालेको छ । मंगलबार सीमा नाका तेलका ट्याकंर रोकेर तथा...
अर्ति आफ्नै हृदयको मसीलेआफ्नो हक लेख्नसंविधानसभामा पुगेपछिगर्वले कोटको खल्तीमाथि खिलेकोसभासद्को फुली झर्ने गरीजब सोठ्यायो सत्ताको लौरोलेछिनमै रिसले फुल्दैछिनमै निराशाले खुम्चदैडेरा फर्केको सभासद् नातिलाईहजुरबा लालविर विश्वकर्माले काँधमा थपथपाएर, भने–‘हेर्...
मुक्तक नेपालीको मन मन्दिरमा खुशी दियो बल्यो।अबिश्वास र बैमष्यता अब भने ढल्यो।जनताले चाहेजस्तो संबिधानले दिन सके,सोंचे हुन्छ देशद्रोही र स्वार्थीको नौ/नारि गल्यो। ♥ आचार्य प्रभा, झापा। ...
...
राजनीतिक नारा पोतिने सहरका भित्तामा यति बेला कविता पढ्न पाइन्छ । कविताको भाव अनुसारका कलात्मक स्केचसहित । हरेक दिन कोणसभाजस्तै कविहरू सडकका चोक र गल्लीहरूमा भेला भएर कविता...
साहित्य आकासमा सुनौला अक्षरले सँगमलाई चम्काउने छौं।
शब्द शब्द उनेर माला बनाउने क्रममा तपाइहरुको यो मिठो माया न्यानो अङालोलाई अनि सुमधुर साथको लागी हृद्य देखी नै आभार ब्यक्त गर्दछ सँगम साहित्य परिवार। भनिन्छ नगरि केहि पनि हुन्न र गरे के हुन्न? यसै उखानलाई सिरोधार्य गरेर हामी साहित्यको फाँटमा यसरि बामे सरि राखेका छौ कि २ सालको बच्चा जसरि घस्रन्छ त्यसरि नै। हस्त लिखित भित्ते पत्रीकाबाट पाइला टेकेको सँगमले केहि बर्ष हवाइ पत्रीका प्रकासनको पनि अनुभब बटुलेको छ ति नै अनुभब र अनुभुतीहरु लाई अघी लाएर प्रबिधीले सबै कुरा लाई इन्टर्नेट मा पुर्याइदिए पछी हाम्रो सँगम लाई पनि त्यहाँ सम्म हुत्याउने प्रयास हाम्रो आजकाल रहदै आएको छ हामीले सँगम लाई इन्टर्नेटमा दुइ किसिमले हाम्रा आत्मिय मित्रहरुलाई समर्पण गर्न खोजेका छौ एउटा पत्रीकाको माध्यम अनि अर्को रेडियोको माध्यम एकै ठाउमा दुइ तरिक ले उपस्थित हुने गरेका छौ । जहाँ हामीले सँगमलाई जन्मायौ जहाँबाट सँगमको सुरुवात भयो त्यही पबित्र भुमी चुलाचुली गाउ बिकास समितीको नामबाट हामीले अनलाईन साहित्यिक रेडियो लाई नामाकरण गरेका छौ "चुलाचुली अनलाईन रेडियो" भनेर। आजकाल चुलाचुली अनलाईन रेडियोमा नेपालका बिभिन्न रेडियो स्टेसनहरुबाट बजेका साहित्यिक रेडियो कार्यक्रम हरुको साथमा बिभिन्न भाषा भासी बिभिन्न संस्कार सस्कृती र परम्परा झल्कने सुमधुर नेपाली गित संगितहरु गुन्जाउने गर्दछौ। र भबिस्यमा भने यो रेडियोलाई साहित्यिक कार्यक्रमले मात्रै पुर्ण रुपमा संन्चालन गर्ने हाम्रो योजना छ र अनलाईन पत्रीकालाई भनें बिभिन्न साहित्यिक सामाग्रीका साथमा समयानुकुल बजार ब्यवस्थापनलाई पनि मध्य नजर राख्दै अन्य अनलाईन पत्रीका झै प्रकासन गर्ने पहल रहने छ हाम्रो। हाम्रो प्रकासन प्रसारणलाई एकदमै माया गर्ने साथीहरु स्वदेस तथा बिदेसमा पनि रहनु भएको छ वहाँहरु कै सल्लाह सुझाब माया ममता र प्रतिकृयाहरुलाई मनन गर्दै हामी हाम्रो प्रकासन/प्रसारणलाई सुधार गर्दै अगाडी बढने छौ। गरेका कामलाई खण्डन गर्ने भन्दा पनि कमजोरी औल्याइदिने साथी हरु/पाठक/श्रोता हामीले पाएको हुनाले हामी निक्कै उत्साहित छौ। भएका गल्ती कमजोरीलाई सुधार गर्दै साहित्य आकासमा सुनौला अक्षरले सँगमलाई चम्काउने छौ अनि सुमधुर आवाजले त्यही आकासमा गुन्जाउने छौ ।सबै सज्जन बर्गहरुको माया सल्लाह सुझाब हामीले दैनिक रुपमा पाउने पनि आशा राखेका छौ।
जय साहित्य जय कलम
प्रधान सम्पादक
संगम साहित्य चौतारी © 2015. All Rights Reserved.
Support : Created by - Krishna Pyasi. ThemeXpose