WHAT'S NEW?
Loading...

Chulachuli online Radio

चुलाचुली ईलामका  जागरुक साहित्य प्रेमी साथीहरुको जमघटले बिगतमा भित्ते पत्रीकाबाट थालनी गरेको सँगम साहित्यिक पत्रीकालाई भित्तोमा मात्रै सिमित नगरी हवाइ पत्रीकाको रुपमा ढालेर केहि बर्षको साहित्यिक यात्रालाई निरन्तरता दिदै सिमित साथीहरु सँग मात्र हातेमालोले साहित्यको तुफान ल्याउन नसक्ने देखेका कारणले "सँगम साहित्य चौतारी" ब्लग मार्फत संसारै भरीका साहित्यिक मनहरु सँग हातेमाले गर्ने प्रयासमा छौ।हाम्रो हुलाकी सम्पर्क सँगम साहित्यिक पत्रीका, चुलचुली-७,ईलाम हो भने इन्टरनेटमा  Www.sangamsahitya.blogspot.com    र  sangamsahitypariwar@gmail.com मार्फत हामी सँग सम्बन्ध बनाउन सक्नु हुनेछ। धन्यवाद!

सम्पादक - लोक नाथ पौडेल
उप - सम्पादक  - रोवर्ड राइ  "बिरही"
व्यवस्थापक - धर्म अधिकारि "सन्देस"
प्रमुख सहयोगी - देवेन्द्र पौडेल
सहयोगी हरु -  रुद्र गिरि प्रभात
                      जीवन पौडेल
                      चेतन सुब्बा
                     सरण सुब्बा
                     

 

0 प्रतिकृया: