WHAT'S NEW?
Loading...
Chulachuli online Radio
गरुवा पुल निर्माण नहुँदा स्थानियलाई समस्या...
निर्माण संझौता भएको तीन वर्ष बितेपनि दानाबारी–राजदुवाली सडक खण्डको गरुवा खोलामा रहेको पुल निर्माण कार्य अलपत्र हुँदा स्थानीयबासीले सास्ति खेप्नु परेको । निर्माणाधिन पुलको प्रगति तीन वर्षमा २० प्रतिशत मात्रै रहेको छ । ५० मिटर लामो पुल निर्माणका लागि २०६८ असारमा सम्झौता भएको थियो । १ करोड ८६ लाख ६३ हजारमा निर्माण सम्झौता भएको निर्माण
हार्दिक समबेदना
चुलाचुलि गाउ बिकास समिति को कार्यलय मा लामो समय देखि कार्यरत चुलाचुलि ८ निवासि श्री बेनुप प्रसाद रिजाललाई पुत्रिसोक परेको हुदा सोक सन्तप्त परिवार लाइ धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन ।साथै मृतक आत्मा को चिर शान्ति को कामना...
संगम साहित्य परिवार
संगम साहित्य परिवार
कृयापुत्री बस्न गर्न नदिएको आरोप
– आमालाई आश्रय दिएको आरोपमा इलामको साखेजुङ ४ का चार दिदीबैनीलाई एउटै लाम्टो (दुग्ध) चुसेका दाजुहरुले काजकृया गर्न अवरोध गरेको आरोप लगाएका छन् ।
फागुन ३ मा ९० बर्षिय चन्द्रकला आचार्यको मृत्यु भए भएको थियो । साँखेजुङ ४ स्थित नेपालटारमा आमाको काजकृया गर्न माइतीघर आएका छोरीहरुलाई दाजुभाइले कृयाघरमै पस्नै नदिएको कान्छी छोरी निरु आचार्यले बताइन् । माइतीघर आउदा जेठा दाजु खगेन्द्र आचार्य सहित कान्छि भाउजु सेवनतीका आचार्यले घरमा बसेर कृया गर्न नदिएको पीडित निरुले बताइन् । २०६६ साल पुसमा बुवाको मृत्यु भएपछि झापाको अर्जुनधारामा विवाह भएकी साइली छोरी निर्मला खतिवडाले आमालाई पाल्दै आएकी थिइन् ।

मेचि राजमार्ग को सिमा निर्धारण
prayas limbu taplejung- मेची राजमार्गको सीमा झापाको केचनादेखि पूर्वी नेपालको उत्तर–दक्षिण सीमा घरिल्लासम्म कायम भएको छ । अहिलेसम्म झापाको बिर्तामोडदेखि ताप्लेजुङको सुकेटार सम्मलाई मेची राजमार्ग भन्ने गएिको थियो ।
मेची राजमार्गको सीमा कहाँसम्म हो भन्ने अन्योलता रहेका बेला र सडक डिभिजन कार्यालयले समेत स्पष्ट सीमारेखा दिन नसकेको अवस्थामा स्थानीय विकास मन्त्रालयले करिव दुई वर्ष अघि नै भएको मन्त्री परिषद्को निर्णयसहित राजमार्गको उक्त सीमा क्षेत्रभित्र कामकाज गर्न भनी सम्बन्धित निकायलाई परिपत्र गरेको छ । मन्त्रालयको परिपत्रअनुसार मेची राजमार्ग अब झापाको केचनादेखि पूर्वी नेपालको उत्तर–दक्षिण सीमा–नाका घरिल्लासम्म देखिएको छ ।
घरिल्ला उत्तरमा चीन, दक्षिणमा भारत तथा पूर्वमा नेपालको सीमा जोडिएको त्रि–देशीय नाका हो । नेपाल सरकारद्वारा भर्खरै मात्र घोषणा भई कार्यान्वयनमा आएको ताप्लेजुङ नगरपालिकालाई स्थानीय विकास मन्त्रालयले पठाएको परिपत्रमा नेपालकै सबैभन्दा होचो स्थानले चिनिएको झापाको केचनादेखि इलाम–पाँचथर फिदिम–काबेली–हुँदै ताप्लेजुङको फुङ्लिङ–सुकेटार–तापेथोक भएर घरिल्ला सम्मको मार्गलाई मेची राजमार्ग तोकिएको छ ।
मेचि राजमार्ग मा पर्ने इलाम बजारप्रबेस गेट |

क्यान्सर जितेर नयाँ जीवन
ईलाम चुलाचुली–४, मोराङेझोडाका २२ वर्षीय यमलाल तामाङलाई एक वर्षअघिसम्म आफू मृत्युशऒ्ढ...यामा छुजस्तो लाग्थ्यो। रक्तक्यान्सरले बाँच्ने–नबाँच्ने दोसाँधमा बिपी कोइराला क्यान्सर अस्पताल चितवनको बेडमा एकोहोरो टोलाइरहन्थे उनी।
गत वर्ष वैदेशिक रोजगारीका लागि मलेसिया गएका बेला उनलाई रक्तक्यान्सर भएको पत्ता लागेको थियो। तर, उनले हरेस खाएनन्। क्यान्सरसँग लडे। र, जिते।
चुलाचुली–४, इलामका यमलाल तामाङ एक रक्तक्यान्सर निको भएपछि हालै बिहे गरेका तामाङ दुलहीसाथ। |
गत वर्ष वैदेशिक रोजगारीका लागि मलेसिया गएका बेला उनलाई रक्तक्यान्सर भएको पत्ता लागेको थियो। तर, उनले हरेस खाएनन्। क्यान्सरसँग लडे। र, जिते।
रेडीयो कार्यक्रम साहित्य सङम को ३० औ भाग
आत्मिय मित्र देवेन्द्र पौडयाल को रेडीयो कार्यक्रम साहित्य सङम डाउनलोड गरेर सुन्नु होला
डाउनलोड गर्न यहाँ थिच्नुहोस ।
डाउनलोड गर्न यहाँ थिच्नुहोस ।
लिम्बूजातिमा ढुंगा कानुन
अमृता थेबे
अहिले न्यायका लागि मिलापत्र बनाउनेदेखि अदालत
जानेसम्म चलन छ। उहिले भने
कचहरी बसी ढुंगा
गाडेर न्याय दिलाउने गरिन्थ्यो। आदिम सभ्यताको न्यायिक
कार्यमा ढुंगाको उपस्थिति लिम्बू जातिमा आजसम्म
पनि भेट्ने गरिन्छ।
नेपाल मेरो उठोस
मेरो माथ झुकेर शुद्ध मनले यो पाउ तिम्रै चुमोस्
होस् दु:खै अझ धेर किन्तु मनमा श्रद्धा तिमीमै रहोस्
ईर्ष्या, लोभ नहोस कत्ति मनमा कुण्ठा कदाचित् नहोस्
मेरो यो तनका नशा, रगतमा नेपाल सग्लो बगोस् ।
तिम्रै गीत म गुन्गुनाउँ मनमा संगीत तिन्मै भरूँ
ब्यूँझाऊँ जग यो मधूर धुनले आशा तिमीमा छरूँ
कालो मेघ हटेर यो भुवनको बाटो जुनेली बनोस्
राखूँ पाउ जहाँ म जुन् जमिनमा नेपाल स्पर्श होस् ।
जीवन् फूल फुलुन् यहाँ, रहरमा कीरा नलागुन् कतै
छन् जो ती शठ, स्वाँठ, दुर्जनहरू उठ्नै नपाउन् कवै
यौटा दीप यहाँ झरेर निशिको कालो अँध्यारो हरोस्
यो मन् मन्दिरको हरेक नसमा नेपाल मेरो रहोस् ।
तिम्रै भक्ति गरूँ म नित्य दिनमा पूजा म तिम्रै गरूँ
तिम्रै खातिर देह यो दिनुपरे हाँसी खुशीले मरूँ
मेरो रक्त बगेर हेर जननी ! यो मट्टि तिम्रो सिँचोस्
यी घाम् जून छुँदै हिमाल जसरी नेपाल मेरो उठोस् ।
निर्मल निरास
छन्द - शार्दुलबिक्रिडित

रेडीयो कार्यक्रम साहित्य सङम
प्रबासि अनलाइन रेडीयो को उत्पादन कार्यक्रम साहित्य सङम को २९ औ भाग
प्रसंग Valentine's Day प्रणय-दिवसको
------------------------------ ---------------KIRAN T. LIMBU
ईसा पुर्व (AD 496) ५वौं शताब्दी कालमा रोमका राजा Claudius II कट्टर क्रिश्चियन राजा थिए | उनको साम्राज्य कालमा Saint.Valentinus नामक चर्चका एक पादरी थिए | जसलाई रोमका सिपाहीको क्रिस्चियन संग विवाह गर्न नपाईने प्रथा हुँदा पनि उनले सिपाहीको विवाहको लागी पादरी काम गरे वापत जेलमा थुनिए | त्यस पश्चात 14 February AD 496 को दिन उनलाई मारियो | क्रिस्चियन धर्ममा पादरीले विवाह गर्नु पनि पाईन्न | St. Valentines लाई मृत्यु दण्ड दिने अन्तिम दिन जेलरको छोरी Julia जो जन्मैले अन्धी थिईन | उनको बाबु जेलर Asterius ले छोरीलाई अन्तम पल्ट St.Valentinus संग क्रिस्च्यानिटी बारे केहि बुझाउने र बोल्ने समय दिईयो |कारण St. Valentines ले उनी जेलमा हुँदाखेरि Julia लाई अन्धी भए पनि
------------------------------

छन्दलेखनका चुनौतीबीच ‘माटो र मुटु’
नरेन्द्र पराशर |
गजल
सुसिला पौडयाल |
लौ लाग्यौ लाजको गहना तिमीले
थियो नि छपक्कै नजर झुकेको
कसरी जगायौ चाहना तिमीले
रित्तिएर आफू भुलेर संसार
लुटायाै अनौठो खजाना तिमीले
लुकाएर आँखा दुनियाँ भरिको
सुटुक्कै झुक्यायौ जमाना तिमीले
चल्यो ढुकढुकी साटिँँदै सुस्तरी
लगायाै नचुक्ने निशाना तिमीले
सुसिला पौडयाल
कपन काठ्माण्डू
कसरी जगायौ चाहना तिमीले
रित्तिएर आफू भुलेर संसार
लुटायाै अनौठो खजाना तिमीले
लुकाएर आँखा दुनियाँ भरिको
सुटुक्कै झुक्यायौ जमाना तिमीले
चल्यो ढुकढुकी साटिँँदै सुस्तरी
लगायाै नचुक्ने निशाना तिमीले
सुसिला पौडयाल
कपन काठ्माण्डू
मुक्तक
तिमि बिना जिन्दगी यो काटौ कसो गरि
अरु संगै दिलको धड्कन साटौ कसो गरि
बिना कारण सम्बन्ध यो टुटाएसी तिम्ले ।
पिरतिको डोरी अन्तै बाटौ कसो गरि
बिमला शर्मा शोभा
चितवन हाल इजरायल
अरु संगै दिलको धड्कन साटौ कसो गरि
बिना कारण सम्बन्ध यो टुटाएसी तिम्ले ।
पिरतिको डोरी अन्तै बाटौ कसो गरि
बिमला शर्मा शोभा
चितवन हाल इजरायल
सेतो धर्ति
भाग-10 भाग-9 भाग-८ भाग-६ भाग-५ भाग-४ भाग-३ भाग-२ भाग-१रेडीयो कार्यक्रम साहित्य सङम
प्रस्तोता - देवेन्द्र पौडयालगजल
बिमला शर्मा सोभा |
सधै हुन्छ बन्द हड्ताल सम्झिएर छाती दुख्छ !!
भोकमरी जताततै महंगीले नेटो काट्दा !
गरिब दुखि हुन्छन् बेहाल सम्झिएर छाती दुख्छ !!
जनतालाई लुट्ने गर्छन सम्बिधानको खोल ओढि !
बढेका छन् देशमा दलाल सम्झिएर छाती दुख्छ !!
आफ्नै सन्तान लडेका छन लागाउँन अंश बण्डा !
तराइ अनि पहाड हिमाल सम्झिएर छाती दुख्छ !!
शान्ति क्षेत्र पनि अचेल क्रान्ति क्षेत्र बनाइ छाडे !
हुने भयौं झनै कंगाल सम्झिएर छाती दुख्छ !!
बिमला शर्मा सोभा
गजल
सुन्दर कुरुप |
पिउँछु सधै दोषि छु म तर किन यस्तो लाग्छ
मलाई सधै पिलाउने उनको याद नै उस्तो लाग्छ
पिउदै हेर्दा सडकमा जिन्दगीका कथाहरु
मैले पिउने रक्सी भन्दा जिन्दगी नै सस्तो लाग्छ
मैले पिउने रक्सी भन्दा जिन्दगी नै सस्तो लाग्छ
रातमै फुली रातमै झर्ने पारिजातको यौवन देख्दा
पिउदै सोच्छु एकान्तमा आफै कस्तो कस्तो लाग्छ
पिउदै सोच्छु एकान्तमा आफै कस्तो कस्तो लाग्छ
जानिन्दैन बुझिन्दैन दैवको यो अपार लिला
भाग्य लेख्ने दैव पनि पिउदै लेख्छ जस्तो लाग्छ
भाग्य लेख्ने दैव पनि पिउदै लेख्छ जस्तो लाग्छ
गजल
टिकाराम सिंह |
कसलाई के था ढुंगाको नि दिल हुन सक्छ
जुन बिनाकै रात पनि झिलमिल हुनसक्छ
जुन बिनाकै रात पनि झिलमिल हुनसक्छ
तिललाइ यदि बिशाल पहाड बनाइन्छ भने
पहाड पनि त टुक्रियो भने तिल हुन सक्छ
पहाड पनि त टुक्रियो भने तिल हुन सक्छ
तिमि छौ र जीवित छु म तिमि रहिनौ भने
बाच्न त के मर्न समेत मुस्किल हुन सक्छ
बाच्न त के मर्न समेत मुस्किल हुन सक्छ
उसलाई आज उफ्रिन देउ नसा पिएको छ
छोड्यो भने मदिराले उ सिथिल हुन सक्छ
छोड्यो भने मदिराले उ सिथिल हुन सक्छ
छोरा छोरी आधुनिक भाषा भन्दै बोल्छन
बाआमालाई त्यहि कुरा अस्लिल हुन सक्छ
टिकाराम सिंह
टिकाराम सिंह
गजल
ईन्धन डि. बी. भन्डारी |
ऊ त्यो पारीको सुन्दर घना बस्तीमा।
एक्कासी घटेछ ठुलो दुर्घटना बस्तीमा।
एक्कासी घटेछ ठुलो दुर्घटना बस्तीमा।
निर्दयि प्रकृतिले घातक प्रहार गरेछ,
गर्दै नगरी कुनैपनि सूचना बस्तीमा।
गर्दै नगरी कुनैपनि सूचना बस्तीमा।
हिजो यहि सिङ्गो संसार लाग्थ्यो,
आज मात्रै म छु एकजना बस्तीमा।
आज मात्रै म छु एकजना बस्तीमा।
उता तिमी खुब खुशिले रमाईरहेछौ,
यता भने छाईरहेछ वेदना बस्तीमा।
यता भने छाईरहेछ वेदना बस्तीमा।
ति सारा का सारा खरानी भए आज,
जे जति थिए मेरा सपना बस्तीमा।
जे जति थिए मेरा सपना बस्तीमा।
▬ ईन्धन डि. बी. भन्डारी, गुल्मी
हाल : रेगिस्तान मरुभूमी
हाल : रेगिस्तान मरुभूमी
sahitya sangam 25th episode
sahitya sangam 26th episode
sahitya sangam 27th episode
sahitya sangam 28th episode
लेन्डुपहरु
▬ लेन्डुपहरु
देशमा विभिषणहरु ज्यूदैं छन् ।
देशमा जालन्धरहरु पनि छन् ।
जे जति अर्जुनहरु छन्-
ती अव कुनै हालतमा,
कृष्णको वहकाउमा,
युद्ध लड्न चाहादैनन् ।
र पश्चतापको भाषामा-
उल्टै सम्झाइरहेछन् कृष्णलाई,
फेरि अर्को युद्धको तयारी-
अव कसैगरी गर्नु हुन्न भनेर ।
अझै जिकिर छ कृपाचार्यको -
उनले चाहेका भए ,
विगतमा पनि -
युद्ध टल्न सकिन्थ्यो भनेर ।
निरीह धृतराष्टहरुले -
पहिला पनि कहाँ सिमाना देखेका थिए र !
यर्सथ,
सञ्जयहरु पनि हड्तालमा जुटेका छन् -
उनीहरु अव,
कुनै अन्धाको पाउभक्तिमा,
आफ्नो समय उर्त्र्सग गर्नर् चँँाहादैनन् ।
र
चँँाहादैनन्-
पुत्र मोहको नाउँमा,
एउटा सिंगै सभ्यता नासियोस् ।

साहित्य सँगम देवेन्द्र पौडेलको साथमा
डाउनलोड गर्न यहाँ थिच्नुहोस ।कहाँ के गर्दै छिन तेरिया
teriya magar |
केही समयअघि नेपालकै सान राखेकी रुपन्देहीकी तेरिया मगर अहिले के गर्दैछिन् ? यो सबैको चासोको विषय बनेको छ ।
उनले के गर्दैछिन् भन्ने जान्न उत्सुक भएपनि उनको खबर पाउन सकिरहेका छैनन् । आखिर कहाँ छिन् तेरिया ?
जिन्दगी नै कोरियोग्राफर बनेर बिताउने लक्ष्य लिएकी तेरियालाई अहिले भ्याई नभ्याई छ । नृत्यकै लागि विभिन्न देशबाट आएको निम्तो स्वीकार्दै उनी फरक फरक मुलुकमा पुगेकी हुन् । अहिलेसम्म तेरियाले धेरै मुलुकमा पुगेर आफ्नो प्रस्तुति दिइसकेकी छिन् । कोरिया, हङकङ, मलेसिया, कतार, दुवई, अष्ट्रेलिया, बेलायतलगायतका १० देशमा गरी दर्जनौं सो अहिलेसम्म भइसकेका छन् । उनको व्यस्तता यति धेरै छ कि एकछिनसम्म फुर्सद भएको छैन ।