WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

आदर्स दंगाल 
एकैनास हुन्न सधै,कैले नाफा कैले नोक्सान।
सुन्दा पनि लाजै मर्दो,किनिन्छ रे मान सम्मान।
वीर गोर्खे सिमानामा,तैनाथ भई बस्दापनि।
किन?बेचिन्छिन् यहाँ,अाफ्नै घरकि जहान।
चोक चोकका मन्दिर,नदेखाउ मलाई तिमी।
मैले पुज्ने मेरो अाफ्नै,हृदयमा छ भगवान।
उस्ले मलाई सहजै ,भुल्न सक्छे हाँसि हासि।
तर मैले उसलाई , नभुल्ने लिए अडान।
आदर्स दंगाल 
काठमाण्डौ 

0 प्रतिकृया: