गजल
काम तिमीले नै दिएको रुमाल आँउछ ।।
सन्सार देख्थें म भुल्न सके तिमी लाई ।।
तर मलाई काँहा यस्तो खयाल आँउछ ।।
किन यी मेरा निर्दोष ओठ थर्थराँउछन ।।
मेरो सामुन्ने जब तिम्रो सवाल आँउछ ।।
म हिड्ने बाटा भरी काँडा भए त के भो ।।
मेरा पैताला मा पार गर्ने कमाल आँउछ ।।
थाहा छैन कसरी बाँची रहेकोछ ईश्वरी ।।
मेरो छाँया सोध्न दिनै मेरो हाल आँउछ ।।
0 प्रतिकृया:
Post a Comment