WHAT'S NEW?
Loading...

Chulachuli online Radio

गजल

राई बाबुरो


बन्द रहेछ मधुशाला,कता पिउं आज।
पिउंदै मैले मेरो मुटु,कहाँ सिउँ आज।
छाँति भित्रै रहेको छ,धुजा उहि मुटु,
यस्तो चोट बिको संधै,कति जिउं आज।
खुकुरि लाइ के थाहा,अचानो को पिंडा,
उनै दोषि भनि दोष, खै के दिउं आज।
हुने कुरो भइ गयो,अतित बनि रहि गयो,
उहि दिनको तेहि कुरा,के सम्झिउं आज।

0 प्रतिकृया: