WHAT'S NEW?
Loading...

Chulachuli online Radio

लाहुरेनी पिडा सार्व जानिक

पाँचथर को ओयाम ६ मा जन्मिएर कर्मा थलो बेलायत को लण्डन बनाएकी कबियत्री लीला सेलिङ माबो को कबिता सँग्रह लाहुरेनी पिडा सर्बजानिक भएको छ ।नेपाली समुदाय मा ब्याप्त लाहुर जाने प्रथा अनि लाहुरे को परिवार सधै सुखी र खुशी मात्रै हुन्छ उनि हरु लाई दुख र अभाब को अनुभब हुन्न भन्ने भ्रम लाई चिर्दै आफ्नै लाहुरेनी को अनुभब र भोगाइ हरु बटुलेर लेखिएको कबिता सँग्रह लाहुरेनी पिडा मा १९ वटा कबिता हरु सँग्रहित छन काठमाण्डौ महा लक्ष्मी स्थान को चुम्लुङ हल मा पौस १० गते मध्यान्न मा सम्पन्न उक्त कार्यक्रम मा बिभिन्न क्षेत्र का लब्ध प्रतिस्ठित ब्याक्ती हरु पत्रकार तथा साहित्यकार हरु को उपस्थिती का साथ मा कार्यक्रम का प्रमुख अतिथी ब रिस्ट साहित्यकार तथा गित कार श्र वण मुकारुङ हुनुहुन्थ्यो ।
सो कार्यक्रम अवधी भरी लीलाअ सेलिङ कै कबिता हरु वाचन गरिएको थियो भने पुस्तक का बारे मा समिक्षा तथा समालोचना का शब्द हरु धर्मेन्द्र बिक्रम सुब्बा र अमर तुम्योहाङ ले प्रस्तुत गर्दै कबियत्री लाई सल्लहा सुझाब र हौसला पनि प्रदान गरिएको थियो ।पाचथर मा जन्मिएर बेलायत को लण्डन मा एक दसक देखी बस्दै आएकी कबियत्री लीला ले आफ्नो भासा संस्कृती लाई अत्यन्तै माया गरेको प्रस्ट देखिन्छ कबिता लेखान का अलवा उनले आफ्नो मातृभासा लिम्बु भासा का गित हरु पनि रेकर्ड गराएकी छन ।नि म्ब ल पब्लिकेसन प्रा लि ले प्रकासन मा ल्याएको यो पुस्तक लाहुरेनी पिडा को नेपाली पाठक हरु का लागी भने २०० मुल्य निर्धारण गरिएको छ ।कबियत्री को कलम अझै तिख्खर हुँदै जाओस शुभ कामना हाम्रो ।

0 प्रतिकृया: