खोसिएको अधिकार लुट्नु पर्छ अब ||
कति बस्ने ईन्डियाको ज्याजती सहेर |
भारतीय धोतिहरुलाइ चुट्नु पर्छ अब ||
सिमानाका किल्लाहरु धेरै भाची सके |
बरु चाहिदैन सम्बन्ध टुट्नु पर्छ अब ||
सरकारको काम छैन नेताको नाम छैन |
हातहतियार देउ मकै झै भुट्नु पर्छ अब ||
अभियान लिबाङ
ताप्लेजुङ
0 प्रतिकृया:
Post a Comment