WHAT'S NEW?
Loading...

Chulachuli online Radio

मुक्तक...✍

बुनु पौड्याल
 


सम्झिएर मैले, नरोएको पल छैन। 
आशुले आखा, नधोएको पल छैन। 

लाग्छ संसार अन्धकार तिमी बिना
मुस्कुराउदै तस्बिर, नछोएको पल छैन। 

          ▬ बुनु पौड्याल
चुलाचुली-७, ईलाम।
हाल
काठ्मण्डौ।

0 प्रतिकृया: