इस्वरि दुलाल
WHAT'S NEW?
Loading...
Chulachuli online Radio
गजल
भान्सा भरी महँगीको , थाली भए पछि
सस्तो हल्दार साहेबको, गाली भए पछि !!
भुल्न पनि बेर छैन , आँफ्नै श्रीमतिलाई
ससुराल मा सोह्र बर्षे , साली भए पछि !!
झुटो कुरा साँचो हुन्छ , पैसो पछारेसी
सत्य बचन गरिबका , जाली भए पछि !!
सिंचेको थें सुकी झर्यो , फूल गुलाबको
आँखा देखि झर्ने नहर , खाली भए पछि !!
ठाँऊ छैन पाप पखाल्ने, नर्कै परिन्छकी
पवित्र त्यो बिष्णु मती , नाली भए पछि !!
इस्वरि दुलाल
इस्वरि दुलाल
0 प्रतिकृया:
Post a Comment