------------------------------
ईसा पुर्व (AD 496) ५वौं शताब्दी कालमा रोमका राजा Claudius II कट्टर क्रिश्चियन राजा थिए | उनको साम्राज्य कालमा Saint.Valentinus नामक चर्चका एक पादरी थिए | जसलाई रोमका सिपाहीको क्रिस्चियन संग विवाह गर्न नपाईने प्रथा हुँदा पनि उनले सिपाहीको विवाहको लागी पादरी काम गरे वापत जेलमा थुनिए | त्यस पश्चात 14 February AD 496 को दिन उनलाई मारियो | क्रिस्चियन धर्ममा पादरीले विवाह गर्नु पनि पाईन्न | St. Valentines लाई मृत्यु दण्ड दिने अन्तिम दिन जेलरको छोरी Julia जो जन्मैले अन्धी थिईन | उनको बाबु जेलर Asterius ले छोरीलाई अन्तम पल्ट St.Valentinus संग क्रिस्च्यानिटी बारे केहि बुझाउने र बोल्ने समय दिईयो |कारण St. Valentines ले उनी जेलमा हुँदाखेरि Julia लाई अन्धी भए पनि
आध्यामिक ज्ञान दिएर विमार निको पारेका थिए | मृत्यु भन्दा पहिले St. Valentinus ले रोम राज्यको विषयमा, इश्वरीय संसारको बारेमा र इश्वर प्रतिको आस्था-विश्वास र सर्वशक्तिमान बारेमा धर्मग्रन्थबारे बोले पछि त्यो इश्वरीय शक्तिले गर्दा St Valentinus को नजरबाट Julia ले इश्वरीय संसार देखेको भाव प्रकट गरिन, उसलाई आफु अनन्तमा स्वतन्त्र र शान्त भएको भनि आफ्नो भाव प्रकट गरिन | आफ्नो मृत्यु भन्दा पहिले St.Valentinus ले Julia को नाममा आफ्नो नाम सहित आग्रहपूर्वक सानो नोट लेखेर छोडेका थिए '' Stay Close to God''- ''From your Valentine'' |
0 प्रतिकृया:
Post a Comment