WHAT'S NEW?
Loading...

Chulachuli online Radio

हाम्रो प्रयास


एक पुरानो मोतिहाङ देबि थान भनेर चिनिने यो तस्बिर चुलाचुलि ७ पेल्टीमारि मा अवस्थित छ।

पाथिभरा देबि माता को एक मन्दिर यहि स्थान मा बनाउने भन्ने गाउ घर का सबै परदेसि दिदि बहिनि दाजुभाइ को पहल हो। तपाइ को के छ त बिचार ?

0 प्रतिकृया: